सोलार प्यानल जडान

खानेपानी वितरणमा थप सुविधा दिने उद्देश्यले झापाको कमल गाउँपालिका –५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा जडान गरिएको सोलार प्यानल ।