पहिरोले ‘प्लटिङ’ जग्गामा क्षति

काठमाडौँको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा हालैको वर्षाका कारण आएको पहिरोले बगाएको प्लटिङ गरिएको जमिन ।