आँधीखोला र हरियाली धानखेत

स्याङ्जाको वालिङ ११ डौंवास्थित हरियाली धान खेत । आँधीखोलाको किनारमा फैलिएको उक्त फाँट धान खेतीकालागि पकेट क्षेत्र पनि हो ।