रास्वपाको राष्ट्रिय भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँमा सुरु भएको पहिलो राष्ट्रिय भेलामा सहभागी हुँदै पार्टी सभापति रवि लामिछाने । मङ्गलबारदेखि सुरु भएको उक्त भेला बुधबारसम्म सञ्चालन हुनेभएको छ ।