सप्तकोसी नदी बगाएर ल्याएको दाउरा झिक्दै

कोसी ब्यारेजमा बगाएर ल्याएको दाउरा लिँदैइनरुवा (सुनसरी), १२ असोजः पहाडी तथा पूर्वी तराईका जिल्लामा तीन दिनदेखि लगातार परेको वर्षा कारणले शनिबार कोसी ब्यारेजमा पानीको बहाव उच्च भएका बेलामा सप्तकोसी नदी बगाएर ल्याएको दाउरा झिक्दै ।