उद्धार गर्दै सशस्त्र प्रहरी

बाढीमा फेकालाई उद्धार गर्दै सशस्त्र प्रहरी
मलङ्गवा (सर्लाही), १२ असोज :
सर्लाहीको बसबरिया गाउँपालिका–२ स्थित बागमती नदीको बाढीमा फसेकालाई उद्धार गर्दै सशस्त्र प्रहरी ।