बाढी तथा पहिरोका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा राजमार्गसँगको सडक सम्पर्कविच्छेद भएपछि उक्त क्षेत्रमा फसेकाको उद्धार गर्न सदरमुकाम धुलिखेलमा आइतबार तयारी अवस्थामा रहेको नेपाली सेनाको हेलिकप्टर राहत सामग्री राख्दै । रोही क्षेत्रमा करिब एक सय पचास यात्रु शनिबारदेखि अलपत्र अवस्थामा रहेका छन् ।
तस्बिर ः राजकुमार पराजुली÷रासस