घाइतेलाई उद्धार अभ्यास

जानकी (बाँके), १८ असोजः सशस्त्र प्रहरी बल, नेपाल नं ४२ रिजर्भ गण हे. क्वा शमशेरगंज बाँकेमा रहेको लुम्बिनी प्रदेशस्तरीय विपद् व्यवस्थापन टिम र सशस्त्र प्रहरी बल नेपाल नं. ३० हे.क्वा वागेश्वरी बाँकेको संयुक्त आयोजनामा बिहीबार बाँकेको कोहलपुरमा सडक दुर्घटनामा देखाइएको कृत्रिम घटनामा आधारित विपद् जोखि न्यूनीकरण तथा प्रतिकार्यमा घाइतेलाई उद्धार गर्दै सशस्त्र प्रहरी ।

तस्बिरः रुपनी जि एम÷रासस