धानबाली


बीरेन्द्रनगर नगरपालिका–१० स्थित पाक्न थालेको धानबाली । आकाशे पानीको भरमा लगाएको बाली पाक्न थालेको छ । तस्बिर : हेमन्त केसी / रासस