दक्षिणकाली मन्दिरमा भक्तजन


दसैँ नवरात्रको छैठौँ दिन मङ्गलबार बिहान काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न लामवद्ध भक्तजन ।
तस्बिर : हरिराम भेटुवाल / रासस