आगलागीमा उद्धार अभ्यास


जिल्ला विपद् व्यवस्थापन समिति संखुवासभाको आयोजनामा बुधबार खांदबारी बजारमा नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने आगलागीबाट बच्ने तथा नियन्त्रण सम्बन्धी प्रयोगात्मक उद्धार अभ्यास गरिँदै ।
तस्बिर : सुजन बज्राचार्य / रासस