जुम्ला, २८ असोजः झोलुङ्गेपुल


जुम्लाको तिला गाउँपालिका–१ मा रहेको झोलुङ्गेपुल । पुल निर्माण भएपछि वडा नम्बर ६ देखि ९ सम्मका स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ ।
तस्बिरः विजय रावत÷रासस