सखिया नृत्य

कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा आयोजित राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहमा थारु समुदायले परम्परागत पहिरनमा सजिएर सखिया नृत्य प्रस्तुत गर्दै ।