
अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित ‘स्टेट डिपार्टमेन्ट’मा ‘ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप’ अवार्डबाट सम्मानित गर्दै । छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुग्नुभएकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
तस्बिर ः मधुकर अधिकारी/ रासस