पदयात्रामा सहभागी नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारीसभा पदयात्रामा सहभागी नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता ।