बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा शुक्रबार राति भएको आगलागी। शुक्रबार राति साँढे ११ बजेतिर सुरु भएको आगलागी आज शनिबार बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीले घरमा सञ्चालित पसलहरुमा क्षति पुगेको छ ।