किरात धर्मावलम्बीहरुको माङ्हिम ‘मन्दिर’
फिक्कल (इलाम), २५ कात्तिकः इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा निर्माण गरिएको किरात धर्मावलम्बीहरुको माङ्हिम ‘मन्दिर’ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४०औँ जन्मजयन्तीको अवसरमा आइतबार किरात धर्मगुरु आत्मानन्द लिङदेनले माङहिमको उद्घाटन गर्नुभएको छ।
तस्बिरः रामकुमार लिम्बू÷रासस