दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासी कर्णबहादुर राईको घरको सिकुवामा हिउँदका लागि फेरामा परम्परागत तरिकाले भण्डारण गरेर राखिएको मकैको झुत्ता । मकै खार्मीको लेकाली क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीको प्रमुख बाली हो ।
तस्बिर : केदार मगर/रासस