दाङको घोराही उपमहानगरपालिका-१५ स्थित अमृतटोलमा रहेको कृषि उपज बिक्रीकेन्द्रमा बाँसको लिङ्गोको किनबेच हुँदै । आज हरिबोधिनी एकदशी पर्वमा घर अगाडि तुलसीको मठमा बाँसको लिङ्गो गाड्ने गरिन्छ । तस्बिर: कुलदीप न्यौपाने/ रासस
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित अमृतटोलमा बाँसको लिङ्गो किनबेच गरिँदै। आज हरिबोधिनी एकदशी पर्वमा घर अगाडि तुलसीको मठमा बाँसको लिङ्गो गाड्ने गरिन्छ ।