हरिबोधिनी एकादशी पर्वको अवसरमा मङ्गलबार नुवाकोटको विदुर नगरपालिका–५ स्थित प्रसिद्ध जालपादेवी मन्दिर देवीघाटमा लागेको मेलामा फूलको तोरण बन्धन गर्दै । मनोकाङ्क्षा पूरा भएको विश्वास तथा पितृ मोक्षको लागि यो वर्ष यहाँ ३५ स्थानबाट ल्याइएको फूलको डोली एवं छत्रले त्रिशूली नदी वारपार गर्दै जालपादेवी मन्दिरमा तोरण बन्धन गरिएको छ ।
तस्बिरः रामहरि न्यौपाने/रासस