दुर्घटनाग्रस्त बस

पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको वागमती नगरपालिका–११, रायमाझी चोकमा बिहीबार रोकेर राखेको लरीमा ठोक्किँदा दुर्घटनामा परेको यात्रीबाहक बस । सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

तस्बिर -: रासस