परम्परागत सामग्री

कुश्मा कला परियोजनाद्वारा पर्वत सदरमुकाम कुश्मामा संरक्षित ‘शताब्दी घर’ मा सङ्ग्रह गरिएका घरायसी प्रयोग गरिने काठ,बाँसलगायतबाट बनेका परम्परागत सामग्री । तीन सय वर्ष पुरानो उक्त घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको छ ।

तस्बिर : रासस