रोपाइँको तयारी

भैरहवा (रुपन्देही), ८ असार :

रुपन्देहीको ओमसतिया गाउपालिकामा ‘पन्पिङ्ग सेट’ले पानी तानेर खेत जोत्दै किसान । पानी पर्न ढिलाई गरेपछि पन्पिङ्ग सेटबाट पानी तानेर रोपाइँको तयारीमा यहाँका किसान लागेका हुन् ।

तस्बिर -: राधेश्याम विश्वकर्मा / रासस