राष्ट्रिय सम्मेलन कार्यक्रमको गर्दै मुख्यमन्त्री महरा

दाङ, ८ असार -:

लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महाराले दाङको घोराहीमा राप्ती ईन्जिनियरिङ कलेजको आयोजनामा शनिबार भएको एआईद्वारा संचालित सीप विकास र उदीयमान सञ्चार प्रविधि विषयक राष्ट्रिय सम्मेलन कार्यक्रमको उद्घाटन गर्दै ।

तस्बिर -: कुलदीप न्यौपाने ÷ रासस