वर्षाका कारण सडक एकतर्फी हुँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा रोकिएका सवारी साधन । वर्षाका कारण दाउन्ने खण्डमा सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न कठिनाइ भएको छ ।तस्बिर ः विष्णुप्रसाद गौडेल/रासस
वर्षाका कारण सडक एकतर्फी हुँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा रोकिएका सवारी साधन । वर्षाका कारण दाउन्ने खण्डमा सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न कठिनाइ भएको छ ।