धान खेतमा राखिएको बुख्याचा

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित भैसाहिका स्थानीय किसानले धानको ब्याडमा चरालाई तर्साउन राखेका मानव आकृतिको बुख्याचा ।

तस्बिर: कुलदीप न्यौपाने / रासस