आहाराको खोजीमा लोभीपापी गरुड

कञ्चनपुरको बेलौरी नगरपालिका–७ मैनाहास्थित सिमसार क्षेत्रमा आहारा खोज्दै गरेको लोभीपापी गरुड । रैथाने प्रजातीको गरुड चराको अवैध रुपमा चोरी शिकार गरिने हुँदा असुरक्षित रहेको छ ।

तस्बिर -: राजेन्द्रप्रसाद पनेरु/रासस