वर्षाले वीरगन्जका सडक डुबानमा

वीरगन्ज महानगरपालिकाको-११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र डुबानसँगै सडक नदेखिँदा सडक किनाराको नालमा फसेको जीप । शुक्रबार रातीदेखि लगायतार परेको वर्षाको पानी सडकमै जम्मा भएपछि वीरगन्जका अधिकांश सडक डुबानमा परेका छन् ।

 

तस्बिर -: विजयकुमार महतो / रासस