डुबानमा फसेकाको उद्धार

कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ र ८ मा बाढीले जलमग्न घरहरुबाट स्थानीयलाई रबरबोटको सहयोगमा उद्धार गरिँदै । तीन दिनदेखिको वर्षापछि आएको बाढीले यहाँ डुबान भएको छ ।

 

तस्बिर -: दुर्गा देवकोटा / रासस