ऐनापहरा झरना

पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै आएको तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.२ र ४ को सिमानास्थित ऐनापहरा झरना । वर्षासङ्गै झरनाको मुहानमा पानी बढेपछि आकर्षक बढेको छ । ।

 

तस्बिर : मिला दरै / रासस