दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु महिला ‘स्याखु’ बोकेर रोपाइँ गर्न जाँदै । स्थानीय थारु समुदायले पानी पर्दा छाताको रुपमा स्याखु ओढ्ने गर्दछन् ।
तस्बिर : कुलदीप न्यौपाने
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु महिला वर्षातको जोहो 'स्याखु' बोकेर रोपाइँ गर्न जाँदै । स्थानीय थारु समुदायले पानी पर्दा छाताको रुपमा स्याखु ओढ्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस
तस्बिर : कुलदीप न्यौपाने