नारायणीमा माछा मार्दै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–६ स्थित कुसुमघाटमा बढेको नारायणी नदीमा झुलको प्रयोग गरी माछा मार्दै स्थानीय ।

 

 तस्बिर -: टेकराज पोखरेल/रासस