तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति गएको पहिरोले पु¥याएको क्षति । पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष, पार्किङ गरी राखिएको गाडीमा क्षति पुगेपछि सेवा प्रवाहमा कठिनाई भएको छ ।
तस्बिरः सानेबहादुर नेपाली/रासस
पहिरोले अस्पतालमा क्षति तनहुँ, २८ असारः तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति झरेको पहिरोले पु¥याएको क्षति । अविरल वर्षाका कारण गएको पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष, पार्किङ गरी राखिएको गाडीमा क्षति भएकाले सेवा प्रवाहमा कठिनाई भएको छ । तस्बिरः सानेबहादुर नेपाली÷रासस
तस्बिरः सानेबहादुर नेपाली/रासस