पहिरोले अवरुद्ध बनेको कोरिडोर

पहिरोका कारण भत्किएर अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक भाँसिएपछि कोरिडोर यही असार २६ गतेदेखि अवरुद्ध बनेको छ ।

 

तस्बिरः डम्मर बुढ