प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रस्ताव राखेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पार्टीगत धारणा राख्दै सांसद योगेश भट्टराई । तस्बिर : रत्न श्रेष्ठ/रासस