प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । तस्बिर : रत्न श्रेष्ठ/रासस