शुक्लाफाँटा नगरपालिका-१०स्थित टोटी खोलामा रहेको जोखिमयुक्त भत्केको पुल । गत वर्षको बाढीले भत्काएको यो पुल हालसम्म पनि पुनर्निर्माणको कार्य नहुँदा स्थानीले जोखिम मोलेर आवतजावत गर्नु परेको छ । तस्बिर ः राजेन्द्रप्रसाद / पनेरु
शुक्लाफाँटा नगरपालिका-१०स्थित टोटी खोलामा रहेको जोखिमयुक्त भत्केको पुल । गत वर्षको बाढीले भत्काएको यो पुल हालसम्म पनि पुनर्निर्माणको कार्य नहुँदा स्थानीले जोखिम मोलेर आवतजावत गर्दै आएका छन् । तस्बिर ः राजेन्द्रप्रसाद / पनेरु