बाँकेको राप्तिसोनारी गाउँपालिका-९ ढकेरीमा डिभिजन वन कार्यालय बाँकेले निर्माण गरेको हाइटेक नर्सरी । अतिक्रमण गरी डेढ बिगाह जग्गामा बसेको बस्ती हटाएर यहाँ नर्सरी स्थापना गरिएको हो । तस्बिरः रुपनी जिएम / रासस
बाँकेको राप्तिसोनारी गाउँपालिका-९ ढकेरीमा डिभिजन वन कार्यालय बाँकेले निमार्ण गरेको हाइटेक नर्सरी । तस्बिरः रुपनी जिएम / रासस