म्याग्दीको बेनी नगरपालिका – ७ कुरिलाखर्कका कृषक दूध संकलन गरेर बजार पठाउने तयारी गर्दै । कुरिलाखर्क, बाँसबोट, घतान, पात्लेखेत क्षेत्रका १८ जना कृषकले दैनिक एक हजार पाँच सय लिटर दूध बेनी बजारमा आपुर्ति गर्दै आएका छन् । तस्बिरः सन्तोष गौतम/रासस
दूध सङ्कलन म्याग्दी, १ साउनः म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका कृषक दूध संकलन गरेर बजार पठाउने तयारी गर्दै । कुरिलाखर्क, बाँसबोट, घतान, पात्लेखेत क्षेत्रका १८ जना कृषकले दैनिक एक हजार पाँच सय लिटर दूध बेनी बजारमा आपुर्ति गर्दै आएका छन् । तस्बिरः सन्तोष गौतम÷रासस