वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा अवस्थित पर्यटकीय गाउँ भुरुङ । यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ । तस्बिर ः कमल खत्री / रासस
वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२स्थित पर्यटकीय गाउँ भुरुङ र आसपासको क्षेत्र। यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ । तस्बिर ः कमल खत्री / रासस