पृथ्वीराजमार्गको पहिरो पन्छाउँदै

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान खसेको लेदोसहितको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै । बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ।