स्ल्क्यु छहरामा अस्थायी पुल निर्माण गरिँदै

मनाङ नासो गाउँपालिका–९ मा पर्ने स्ल्क्यु छहराको पक्की कलभर्ट पुल असार १७ गतेको बाढीले बगाएपछि चामे गाउँपालिका र माथिल्लो मनाङमा सवारी आवतजावत ठप्प भएको छ भने यस पुलनिर्माणले सवारीसाधान आवतजावतमा सहज हुनेछ ।

 

तस्बिरः नवीन लामिछाने/रासस