दाङ, १४ साउनः
गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले गोलभेँडा खेतीका लागि निर्माण गर्नुभएको मल्चिङ । पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर पाँच बर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
तस्बिरः कुलदीप न्यौपाने÷रासस
