लटरम्म फलेका स्याउ

कालीकोटको तिलागुफा नगरपालिका–९ भात्तडी गाउँस्थित स्याउ बगैँचामा लटरम्म फलेका स्याउ ।

 

तस्बिरः सुरेश आचार्य/रासस