वैष्णो देवी मन्दिरजाँदै भक्तजन

भारतको केन्द्र शासित जम्मु कश्मीर राज्यको कटरा जिल्लाको त्रिकुटा पहाडी क्षेत्रमा अवस्थित हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ब वैष्णो देवी मन्दिरमा पूजाअर्चनाका लागि घोडामा चढेर जाँदै भक्तजन । मन्दिरसम्म पुग्नका लागि हिँडेर जानु पर्दछ । हिड्न नसक्नेलाई घोडा चढेर वा मान्छेले बोकेर लैजाने व्यवस्था रहेको छ।