२०८१ साउन पन्ध्र ललितपुर महानगरपालिका खाेकनामा नेपाल सरकारकाे कृषि तथा पशुपन्छी मन्त्री राम नाथ अधिकारीको प्रमुख आतिथ्यतामा चौथोै काेदाे दिवश भव्य रुपमा सम्पन्न ।
आयाेजक: राष्ट्रिय कृषक समुज नेपाल एग्रिकल्चर जर्नलिस्ट एशाेसिएसन(अनाज) नेपाल नगरमहासंघ , ललितपुर महानगर कार्यसमिति एफ•ए•अाे नेपाल भिएसआे नेपाल