ताजमहल

भारतको उत्तर प्रदेश राज्यको आग्रास्थित प्रसिद्ध पर्यटकीयस्थल ताजमहल । ताजमहल विश्वका सात आश्चर्य स्थलमध्ये एक मानिन्छ । ताजमहलको निर्माण शाहजहाँ ले १६३१ मा पत्नी मुमताज महलको सम्झनामा निर्माण गरिएको हो ।