अम्बिकेश्वरीको मूल प्रवेश द्वारमा नागको चित्र टाँसिदै
Arbindra Adhikari
२०८१ साउन २५ शुक्रवार ११:२८
1.4K
shares
तस्बिर : कुलदीप न्यौपाने÷रासस
अम्बिकेश्वरीको मूल प्रवेश द्वारमा नागको चित्र टाँसिदै
दाङको घोराही उपमहानगरपालिका– १८ स्थित अम्बिकेश्वरी मन्दिरको मूल प्रवेश द्वारमा शुक्रबार बिहान नाग अङ्कित चित्र टास्दै मन्दिरका पूजारी । नागपञ्चमीका दिन घरको दैलोमा नागकोे फोटो टाँसेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ ।