गोरखा, २५ साउनः राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवाबाट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका––३ स्थित सल्लेरीकी ४० वर्षीया सुनमाया गुरुङको स्वास्थ्य समस्या जटिल भएपश्चात् शुक्रबार काठमाण्डौँ पु¥याउन नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिँदै ।