गुरही पर्वमा मनाउँदै थारु समुदाय

कैलालीको टीकापुरमा शुक्रबार थारु पोशाकमा सजिएर गुरही (गुरिया) पर्व मनाउँदै थारु समुदाय। गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताकासाथ थारु समुदायम: हर्षोल्लासपूर्वक यो पर्व मनाउने गरिन्छ ।